Autoscroll
1 Column 
Text size
Transpose 0
Tuning: Eb Ab Db Gb Bb Eb
[Verse 1] G D बादल सरी वरि परि पछि लाग्ने छु C D G D बाडुल्की बनेर पछाउने छु G D हावा सरी अगी पछि बेरेरै C D G D मेरा मायाहरु ले ढाकेर C D सम्झना बनि साथ दिनेछु C D म छाया बनि आउला C Bm जहाँ गए पनि मेरा याद हरु Am D म गडिएरै रहौला C Bm सहारा बनेरै म उभिउला Am D आधिनै आए नि C D तिम्रै लागि [Chorus] G D बादल सरी वरि परि पछि लाग्ने छु C D G बाडुल्की बनेर पछाउने छु [Verse 2] G D C D जिन्दगी भरिको लागि साथ दिरहनु G D C D घाम बनेरै उदाउनु किरन बनि रहनु C Bm Am D आकाश सचि मायाको निभाई रहनु है C Bm Am D जहाँ हुन्छु जे गरेनी नबिर्सी दिनु है [Chorus] G D बादल सरी वरि परि पछि लाग्ने छु C D G बाडुल्की बनेर पछाउने छु [Bridge] C Bm समय बगी देला छोपउला यी सब Am D हाँसेरै दिउला जीवन तिम्रै लागि C Bm नदेखे पनि सधैं माया छ धेरै धेरै Am D G D सम्झी राख्नु है भेटुँन जेल लाई [Outro] G D बादल सरी वरि परि पछि लाग्ने छु C D G D बाडुल्की बनेर पछाउने छु G D हावा सरी अगी पछि बेरेरै C D G D C मेरा मायाहरु ले ढाकेर