Autoscroll
1 Column 
Text size
Transpose 0
Capo: 4 Tuning: E A D G B E
[Verse 1]
Gमाया येही हो र? Gतिमीमा हराउEmनु बेस् तर हराएCरै भेट्नु संसार थाहै नपाई खोGजी हDिडेको Gमेरा आँखामा आइ बसे मेरEmा यी सपना तिम्रै यो मायCालाई सम्झेर मनGले सDजाउन सिकेको Cमाया होइन भGने चाहीँ अधेरी Dबिहान बने झै हाम्रCो माया Gपनि घामD बनी उदाइ आउला नि
[Chorus 1] (change Strumming Pattern)
हम्Gम, त्यही पहारमा,C तिम्रै यो संसारमा Dबसू सधैं मG, बधेरै तिCमीलाई अDंगालेरै बसू सदैब C D (Strum Single) माया त येही पो रहेछ हCराएरै भेटिDदो रहेछ Gखुसी
[Verse 2] Follow The same progression माया यै हे र? इशारामा बोल्नु नखोलेर नबोलेनी मनको कुरा सबै मनले मनैलाई सुनाउने तिम्रै ओठमा तिम्रो आधरको बनोटमा भेटे मैले मेरो संसार थाहै नपाइ खोजि हिडेको परिभाषा त त्यही हो मेरो लागि त माया येही हो तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने [Chorus 2] हम्म, तिम्रो पहारमा, तिम्रै यो संसारमा बसू सधै म, बधेरै तिमीलाई अंगालेरै बसू सदैब (हो, होहो, होहो, होहो) (हो, होहो, होहो, होहो) माया त याहाँ नै सो रहेछ हराएर भेटिडो रहेछ खुसी