Bartika Eam Rai - Baaki
chordsver. 1
Autoscroll
1 Column
Text size
Transpose 0
Strumming
Capo: 2
Tuning: E A D G B E
[Verse 1]
GCinema धेरैD हेर्ने गर्छु
Cadd9एक्लो जुन देख्यो कि गाउDन मन लाग्ने
Gसङ्गीत बेसDी सुनेर हो कि
Cadd9पानी पर्यो Dकि भिज्न मन लाग्ने
[Chorus]
Gभावना प्रदDर्शन गर्न सक्ने
Cadd9साहसी म धेरैD मान्छे हैन
Gसक्किसकेको योD जिन्दगीमा
Cadd9-----तिमी आयौD काहाँदेखि
[Verse 2]
Gके सही, केD गलत हो?
Cadd9फुस्रो गणितमा Dयसै फसेको थिए
Gदुई प्रतिशत पDनि तल-माथि नहोस्
Cadd9भविष्य खै के Dमैले सोचेको थिए
GपुरानDा सCadd9ंसारबाटD --भागेको थिए
अनि,G ओई साथी Dसोचेजस्तै भयो कCadd9े तेरो जीCmन्दगी
[Chorus]
Gभावना सबैD लुकाइसकेको
Cadd9साहसी म धेरDै मान्छे हैन
Gसक्किसकेको यDो जिन्दगीमा
Cadd9-----तिमी आयDौ काहाँदेखि
[Instrumental]
G D Cadd9 D
[Verse 3]
(Strum once)
Gम सक्दिDन, Cadd9----- संसारसित हाDरेको थिए
(Strum once)
Gम केही हैDन Cadd9---- संसारलाईD विश्वास गरे
(Continue Strumming)
Gआफूदेखी DआफूलाईCadd9 बचाउन Dकहाँबाट
Gआफूसँग आDफूलाई Cadd9भेटाउन Dकहाँबाट
Gसक्किसकेको योD जिन्दगीमा
Cadd9-----तिमी आयौD काहाँदेखि
Gबाँकि जेजतDि जिन्दगी छ
मेरोCadd9 भागको सारा Dखुशी तिGम्रै निम्ती